Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न !  


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 8.6K
    SHARES

काठमाडौँ /आज मिति २०७७ / ९ /२३ गते राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भयको छ |

बैठक केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौँमा यसै समितिको अध्यक्ष् ओम प्रसाद पाठकको अध्यक्षतामा केन्द्रीय अध्यक्ष् राजेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यमा तथा पूर्व सचिव तथा जन आवाज मिडिया हब प्रा.लिका प्रबन्धक निर्देशक नेत्र बहादुर कार्कीको आतिथ्यमा र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा बैठक बसेको थियो | सो बैठकमा विभिन्न महत्वपूर्ण विषय र प्रस्तावहरु माथि छलफल र निर्णयहरु भएको छन् |

  • प्रस्तावहरु निम्न प्रकार छन् ;

१ ) अधिबेसनको मिति सार्ने सम्बन्धमा

२) विभिन उप समिति बनाउने सम्बन्धमा

३) प्रतिनिधि सुल्क सम्बन्धमा

४) जिल्ला अधिबेसन सम्पन्नता सम्बन्धमा

५) समिक्षा सम्बन्धमा

६) बधाई सम्बन्धमा

७) हार्दिक श्रदान्जली सम्बन्धमा

  • निर्णयहरु

प्रस्ताव १ माथि छलफल गर्दा यस प्रदेश अधिबेसन माघ ३ गते हुने निर्णय भयता पनि कारण बस उक्कत मितिमा अधिबेसन गर्न नसकिने भयकोले १ हप्ता पछी सार्ने छलफल भयकाले २०७७ /१०/३ गते हुने भनियको अधिबेसन मिति २०७७ /१०/ १०गते गर्ने निर्णय गरियो |

प्रस्ताव २ माथि छलफल गर्दा अधिबेसन सम्पन गर्नको निम्ति काम सजिलोको लागी तपसिलका सदस्य रहनेगरी तपसिलको उप समिति बनाउने निर्णय गरियो |

  • उप समितिहरु
  • प्रचारप्रसार उप समिति
  • अर्थ सङ्कलन उप समिति
  • हल खाजा तथा मन्च ब्यबस्थापन उप समिति
  • अतिथि सत्कार उप समिति

 

  • प्रचार-प्रसार उप समिति

१ ) संयोजक नेत्र बहादुर कार्की

२ ) सदस्य उत्तम पौडेल

३ ) सदस्य बिबश बस्नेत

  • अर्थ संकलन उप समिति

१ ) संयोजक गोबिन्द गौतम

२ ) सदस्य सबिन चौहान

३ ) सदस्य सन्ध्या सानु

४ ) सदस्य मिश्रा काफ्ले

  • हल खाजा तथा मन्च ब्यबस्थापन

१ ) संयोजक गोबिन्द गौतम

२ ) सदस्य सबिन चौहान

३ )  सदस्य रबिन्द्र रिमाल

  • अतिथि सत्कार

१ ) संयोजक ओम प्रसाद पाठक

२ ) सदस्य राम कुमार पौडेल

३ ) सदस्य स्मृति गौतम

 

प्रस्ताब ३ माथि छलफल गर्दा अधिबेशनमा सहभागी प्रतिनिधिहरुको लागि प्रतिनिधि शुल्क रु ५०० लिने निर्णय गरिएको छ |

 

प्रस्ताब ४ माथि छलफल गर्दा जिल्ला अधिबेशन हुन् बाकी सिन्धुली मकवानपुर र चितवान जिल्लाको अधिबेशन २०७७ /१० / ०३ गते भित्र गरिसक्ने निर्णय गरिएको छ |

प्रस्ताब ५ माथि छलफल गर्दा बागमती प्रदेशले अहिले सम्म गरिएको कामको समिक्षा गरिएको छ |

प्रस्ताब ६ माथि छलफल गर्दा यसै समितिका महिला उपाध्यक्ष् स्मृति गौतम ज्युको शुभ बिबाह भएकोले प्रदेशसमितिले उपाध्यक्ष् ज्युको सफल बैबाहिक जीवनको सुखदमय कामना गर्दछ |

प्रस्ताब ७ माथि छलफल गर्दा यस समितिका अध्यक्ष ओम प्रसाद पाठक ज्युलाइ परेको पृत्रि सोखमा हार्दिक समबेदना व्यक्त गर्दै मृतकको आत्मालाई हार्दिक श्रदान्जली ब्यक्त गर्दछौ |  

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४