काठमाडाैँकाे भृकुटीमण्डपबाट निकालिएकाे र्याली भद्रकाली, वीर हस्पिटल हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत गरिएकाे छ । प्रदर्शनका क्रममा प्ले कार्ड, ब्यानर र सांस्कृतिक झाँकीसहित मानिसहरू सहभागी भएका छन् । अब हाम्रो यात्रा राजतन्त्र पुनस्थापना तर्फ बढ़ने छ 





