लामो समयअघिबाट अस्वस्थ रहेकी दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएका जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेकी छन् ।
सीता दाहाल लामो समय अघिबाट पार्किन्सन सँग मिल्ने एक जटिल रोगबाट ग्रसित छिन् ।