Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संगीतकर्मी संघ भक्तपुरको तेश्रो जिल्ला अधिबेशनले भुवन दुलालको अध्यक्षतामा कार्यसमिति चयन गर्दै भब्य रुपमा सम्पन्न !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 8.2K
    SHARES

काठमाडौँ /  राष्ट्रिय संगीतकर्मी संघ भक्तपुरको तेश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । माननीय पुर्ब मन्त्री महेश बस्नेतको प्रमुख आथित्यता सम्पन्न अधिबेशनले  भुवन दुलालको अध्यक्षतामा २५  सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।बरिस्ठ केन्द्रिय उपाध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष घमेश दुलाल, पूर्व अध्यक्ष रेशम थापा,केन्द्रिय उपाध्यक्ष द्वय श्याम धिताल र अमृत खाती लगायतका बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो।  भने  जिल्ला अध्यक्षमा भुवन दुलाल निर्वाचित हुनु भएको छ  निर्वाचित कार्यसमिति निम्न प्रकार छ।

अध्यक्षमा भुवन दुलाल , बरिष्ठ उपाध्यक्ष् दिपक प्रसाद घोरासैनी ,प्रथम उपाध्यक्ष् गोबिन्द बहादुर अधिकारी महिला उपध्यक्ष् ललिता भुजेलउपाध्यक्ष् ,दिवाकर थापा ,उपध्यक्ष् कमल घिमीरे ,सचिव ,भुसन दुलाल ,सह -सचिव कल्पुदिप खड्का सह-सचिव  श्यामसुन्दर कसपाल ,कोषध्यक्ष्  कृष्ण कुमारी गौतम ,सह-कोषध्यक्ष्  गोदावरी भुजेल ,प्रबक्ता गोमा देबी खत्री ,सदस्यहरुमा  इश्वरी लामिछ्ने ,पुजा बास्तोला ,दिल बहादुर खड्का ,सोनु सिंह ठकुरी ,गौरी बास्तोला  (न्यौपाने ),यशोदा बास्तोला ,रामकृष्ण परियार ,सिता भुजेल ,निरु निर्मला चौहान ,आशिम खाती ,लक्ष्मी ढकाल ,भुपिन्द्र रायमाझी,लुलासा डंगोल मिना श्री ,बालाराम श्रेष्ठ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४