Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा हलचल : तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 8.9K
    SHARES

काठमाडौं, /  सत्तारूढ नेकपामा देखिएकाे विभाजनकाे असर प्रदेशसम्मै पुगेकाे छ । यसै क्रममा आइतबार बिहान प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाकाे पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान ८ बजे सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिएर सरकारबाट बाहिरिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास रहेका छन् । उनीहरूले आइतबार नै  मुख्यमन्त्री शेरधन राइविरूद्ध अवश्वासकाे प्रस्ताव दर्ता गराउन लागेकाे समेत बताएका छन् ।

‘हामीले राजीनामा दिएका हाैँ, यसपछि अविश्वासको दर्ता प्रस्तावको कुरा आइहाल्छ,’ राज्यमन्त्री जसमाया गजमेरले न्यूज २४सँग भनिन् । तर उनले अविश्वास प्रस्तावबारे थप खुलाउन चाहिनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४