Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 3.8K
    SHARES

जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ ।

स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ

आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४