Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सैनिक शासन लागू गर्न हेटौंडामा पाञ्चायन् पूजा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 4.7K
    SHARES

मकवानपुर, ७ पुष । देशमा अब शैनिक शासन लागू गराउनु पर्ने भन्दै बागमती प्रदेशको राजधानी हेटौँडामा पाञ्चायन् पूजा गरिएको छ ।

आफूलाई एक स्वतन्त्र नागरिक बताउने हेटौँडा–२ का राकेशकुमार शर्माले नेपालमा तत्काल सैनिक शासन आवश्यक रहेको भन्दै हेटौँडा ५ स्थित सानोपोखरा चोकमा आफ्नै खर्चमा पाञ्चायन् पूजा गरेका हुन् ।

गत २०७७ पौष ०५ गते संसद विघटन पश्चात् मुलुकले मध्यावधि निर्वाचनको आर्थिक भार थेग्न नसक्ने र पछिल्ल्ला दिनहरुमा राजनैतिक दलहरु देश र जनताको पक्षमा भन्दा आफू आफूमै लुछाचुँडी गर्न व्यस्त भएकाले मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता भएको शर्माले बताएका छन् ।

आज पाञ्चायन पूजा गर्ने शर्माले यस अघिपनि तत्कालीन संविधान सभाका ६ सय १ सदस्यको सामूहिक श्राद्ध समेत गरेका थिए । उनले केही दिनअघि पर्साको वीरगन्जमा संवैधानिक राजसंस्था मूलुकको आवश्यकता भन्दै राजसंस्थाको न्वारन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४