Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोदोको खिर बनाएर साह पुगे बीबीसी मास्टर सेफको शीर्ष ४ मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 6.6K
    SHARES

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ’ को शीर्ष चौंथो स्थानमा पुगेका छन्। शीर्ष ६ मा रहेका उनी कोदोको खिर बनाउँदै शीर्ष ४ मा उक्लिएका हुन्। उक्त कार्यक्रम मंगलबार बीबीसी वानमा प्रशारण हुन्छ।

यस अघि उनीले योमरी बनाएर निर्णायकको मन जितेका थिए। साहले यो पटक आँफको कुल्फी र आँपको अमोट पनि बनाएका थिए। उनले बनाएका नेपाली परिकारको निर्णायकले तारिफ गरेका थिए। निर्णायकले साहलाई खरायोको  ‘फ्रेन्च क्लासिक डिस’ बनाउन भनेका थिए। उनले त्यसलाई नेपाली भुटनको शैलीमा पस्किए।

यस अघिका सोमा साहले पोलेको भेडाको मासु, मकैको रोटी, मासुको झोल, सिस्नु, आलुको तरकारी,  भाङको चटनी,  बेथेको साग,  तामाको अचार बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४