Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदिपको ‘प्रकाश’का लागि कलाकारको खोजी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 3.5K
    SHARES

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । चलचित्रको निर्माणपक्षले विभिन्न कलाकारको खोजी गर्दै अडिसन आयोजना गर्ने बताएकोछ ।चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार(पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार(पुरुष र महिला)को खोजी गरिएको निर्माणपक्षले बताएको छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रको लागि अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना गरिनेछ ।वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रले दुर्गम गाउँबाट उदाएको एक यूवकको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रका लागि नायक प्रदिप खड्काले ३ महिना कलाकार अनुप बरालसँग अभिनयको कोर्ष पनि सिकेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४