Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको जिल्ला तथा प्रदेश अधिबेशनको तयारीमा तीब्रता । “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २८ २०७७
  • 6.5K
    SHARES

” राष्ट्रिय संगीतकर्मी संघका जिल्ला तथा प्रदेश अधिबेशनको तयारी तीब्र । ” राष्ट्रिय संगीतकर्मीका हरेक जिल्ला र प्रदेशका अधिबेशनको तयारी तीब्र भैरहेको बेला राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेशको बैठक प्रदेश समितिका अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा बसी २०७७ साल माघ ३ गते सनिवार काठमाडौमा प्रदेश अधिबेशन गर्ने निर्णय गरेको छ।प्रदेश महासचिव राम कुमार पौडेलले संचालन गरेको बैठकमा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की प्रमुख अथिती रहेको बैठकमा बरिस्ठ   उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्ष उमा श्रेष्ठ उपाध्यक्ष अमृत खाती सचिबालय सदस्य राज कुमार हुमागाइ निबर्तामान सचिब / जन आवाज मिडिया हब प्रालिका प्रबन्धक निर्देशक पत्रकार नेत्र बहादुर कार्की अथितिको रुपमा उपस्थित भएर आ-आफ्नो धारणा राख्नु भएको थियो। बैठकले प्रदेशका १३ जिल्ला शाखा र अध्यक्ष / सचिबको परामर्शमा सम्पुर्ण जिल्लाको अधिबेशनको मिति र स्थान तय गरेको छ।

जसअनुसार ललितपुर जिल्ला अधिबेशन मंसिर १३ गते ललितपुरमा सिन्धुपाल्चोक जिल्ला अधिबेशन मंसिर १३ गते बार्हबिसेमा नुवाकोट जिल्ला अधिबेशन मंसिर २० गते बिदुरमा रसुवा जिल्ला अधिबेशन मंसिर २० गते बिदुरमाकाभ्रे जिल्ला अधिबेशन मंसिर २० गते बनेपामा  भक्तपुर जिल्ला अधिबेशन मंसिर २६ गते भक्तपुरमा काठमाडौ जिल्ला अधिबेशन मंसिर २७ गते काठमाडौमा सिन्धुली जिल्ला अधिबेशन मंसिर २७ गते सिन्धुलीगढीमा धादिङ जिल्ला अधिबेशन पौष ४ गते धादिङमा मकवानपुर जिल्ला अधिबेशन पौष ४ गते हेटौंडामा चितवन जिल्ला अधिबेशन पौष ४ गते नारायणघाटमा दोलखा जिल्ला अधिबेशन पौष १० गते चरिकोटमा रामेछाप जिल्ला अधिबेशन पौष ११ गते मन्थलीमा गर्ने निर्णय गरेको छ।

बैठकले सम्पुर्ण जिल्ला अधिबेशन तथा प्रदेश अधिबेशन सम्पन्न गर्न तन मन र बचनले कार्यक्षेत्रमा लागी पर्न सम्पुर्ण सम्बन्धित प्रदेशमा रहेका केन्द्रका पदाधिकारीहरु प्रदेशको सम्पुर्ण कार्यसमिति जिल्ला कार्यसमिति प्रदेश भित्रका सम्पुर्ण आजिबन सदस्यहरु सस्थामा आबद्ध सदस्यहरु र अरु सस्थामा गोलबन्द हुन जागरुक कलाकर्मीलाई सम्बन्धित जिल्लामा सम्पर्क गरी देशब्यापी संजाल भएको राष्ट्रिय संगीतकर्मी संघमा गोल बढ्द हुन्  हार्दिक अपिल गरेको छ।साथै प्रदेश अधिबेशन सम्पन्न गर्न प्रदेशवाट सबै जिल्लामा प्रतिनिधि तोक्नको साथै केन्द्रमा रहेका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु पायक पर्ने जिल्ला र आफ्नो जिल्लाको अधिबेशनमा र प्रदेश अधिबेशनमा अथितिको रुपमा उपस्थित भैदिनको लागि हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४