Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने 


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १७ २०७७
  • 3.3K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने भएका छन्। 

आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्। 

‘प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट गर्नुहुन्छ। भर्चुअल माध्यमबाट गर्न सकिने काम रोकिँदैनन्,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जन न्युज नेपाल खवरसँग भने, ‘सल्लाहकारहरूले पनि आफू आइसोलेसनबाट बसेकै ठाउबाट गर्न मिल्ने काम गर्नुहुन्छ। इन्टरनेटका माध्यमबाट गर्ने मिल्ने काम कुनै पनि रोकिँदैनन्।’ 

आइतबारका लागि तय भएको सचिवालय बैठकबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन। शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबार ४ बजे बोलाइएको हो। सचिवालय बैठक स्थगित हुनेबारे कुनै जानकारी नआएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४