याम्फुदिनमा एक युवकको धारिलो हतियार प्रहारबाट तीन जना गम्भिर घाईते
जन प्रहार
प्रकाशित मिति
बिहिबार, असोज ८ २०७७
2.4K
SHARES
याम्फुदिनमा एक युवकको धारिलो हतियार प्रहारबाट तीन जना गम्भिर घाईते
ताप्लेजुङ । गएराती याम्फुदिनमा एक युवकले धारिलो हतियार प्रहार गरी स्थानीय २२ वर्षिय लाक्पा भोटेले नजिकैका ६० वर्षिय फुटि भोटे, ३६ वर्षिय पाशाङ भोटे र अर्का १८ वर्षिय छिरिङ भोटेलाई घाईते बनाएका छन् ।प्रहरीका अनुसार घटना पछि धारिलो हतियार प्रहार गर्ने लाक्पा फरार भएका छन् । गम्भिर घाईते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको भएता पनि उनीहरुको अवस्था गभिर भएका कारण थप उपचारकालागि उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइने जनाइएको छ ।