Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुर आइपुग्योे रेल, हेर्नेको भीड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०७७
  • 5.8K
    SHARES

जनकपुर आइपुग्योे रेल, हेर्नेको भीड

वर्षेपछि जनकपुरधामको रेल्वे स्टेशनमा बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट भएको छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही आउने क्रम जारी रहेको छ । नेपालका लागि भारतको जयनगरबाट प्रस्थान गरेको रेल धनुषाको खजुरी आइपुगेको छ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रका केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम जनाएको छ । उक्त हस्तान्तरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी रहने छन् ।
रेल हेर्नेको महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना कोभिड(१९)लाई समेत आम सर्वसाधारणले विसेका छन् मानौ कुनै ठुलो मेला हो । भिड बढ्न थालेपछि अहिले नेपाल प्रशहरी तथा सशस्त्रको टोली समेत सक्रिय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४