Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्याजको मुल्य वृद्धिले सतायो ।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 4.7K
    SHARES

प्याजको मुल्य वृद्धि
नेपालका लागी प्रमुख व्यापारिक केन्द्र भारत हो । तर पछिल्लोे समयमा नेपालले भारत मात्र नभई चिन संग पनि व्यापार गरिरहेको भएता पनि अझै पनि नेपाली बजारका लागी भारत भर पर्नु पर्ने अवस्था छ । तर भारतले बेला बेला नेपालमा आउने सामान रोक लागाउने देखि लिएर नाका बन्द गर्दा नेपालले धेरै दुख खोप्नु परेको नौलो कुरो होइन । कोरोना महामारीका त्रासले गर्दा हरेक क्षेत्रमा महंगी उतिकै बढ्एको छ नै झन् त्यसै माथि हरेका भान्सका लागी आवश्यक मानिने प्याजको निर्यातमा भारत सरकारले रोकेपछि नेपाल समेत यसको प्रभाव परेको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहाललका अनुसार भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा समेत प्याज पाइनै छाडेको छ । र काहाँ कतै पाइने गरेता पनि प्याजको मुल्य एकदमै धेरै रहेको बताएका छन् । व्यापारीका अनुसार तरकारीको राजा मानिने प्याजको मुल्य अहिले बढ्नु ठुलो कुरो भने पक्कै होइन ,बेला बेला प्याजक मुल्य वृद्धिले उच्च प्रथामिकता पाएको नै हुन्छ । भारतबाट २९ भदौबाट नै प्याज नआएकाले नेपालमा यसका अभाव भएको हो उनीहरुको भनाइ रहेको छ ।
उपभोक्ताहरुले भने भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४