Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी हवल्दारमाथि चक्कु प्रहार !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २८ २०७७
  • 3.1K
    SHARES

प्रहरी हवल्दारमाथि चक्कु प्रहार !

जन न्युज नेपाल खवर प्रतिनिधि दाङ 

 
दाङ / गएराति जिल्ला प्रहरी कार्यालय दाङकै अगाडि होटलमा प्रहरी हवल्दार खडक खत्री र होटल साहुनीबीच विवाद हुदा होटल साहुनीले हवल्दार खत्रीलाई चक्कु प्रहार गरेकी छन् ।
दुवै पक्षबीच सामान्य भनाभन नै विवादमा परिणत हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जनाएका छन् ।
घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हुदा थप अनुसन्धान भइरहेको र कानुनी कारबाही हुने समेत एसपी चन्दले जन न्युज नेपाल खवरलाइ बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४