Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म यतिबेला रुन्छु म जतिबेला रुन्छु।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०७७
  • 7.2K
    SHARES

म यतिबेला रुन्छु म जतिबेला रुन्छु।

मेरो मन त्यस बेला रुन्छ जति बेला घर मा अन्नको दाना सकिन्छ ।
बाल बच्चा रुन्छ्न भोकाएको अनुहार देख्छु।
सडक बन्द छ गिट्टी कुट्न पनि अनुमति चाहिन्छ।भाडा माज्थे कसैको घरमा कोरोना गर्दा नआउनु है भन्छन।
एक महिना हैन धेरै महिना बन्द हुने भएको हो कि हामीगोलि हान्न न पाएर भोकै मार्लान कि सोच्छु ।
सायद सबै कुराले सम्पन्न हुने हरुलाई के चिन्ता कोरानाको पनि आफ्ना त बाल्बच्चा सेनिटाईजर चिन्दैनन।
घर बनाम्ला गाडी किनम्ला यो सपना नै छैन जम्मा जति दिन बाचिन्छ त्यो दिन सम्म सन्तानलाई भोकै मार्न नपरोस सोच्छु।
चाड्पर्ब आउछ बाल्बच्चाको टालेको लुगा र पानी चुहुने कटेरो मा फर्कदा के खानिहोला।
छरछिमेकिले के भन्लान अैचोपैचो चलाउनु को सट्टा आज मेरो घर मा यस्तो पकाइयो खाइयो भनेर फुटानि लगाउछ्न।
हाम्रो समाज कस्तो छ त पढेर प्रतिक्रिया दिनु ल ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४