Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरानमा कोठामै लागूऔषध सञ्चय तथा बिक्री गर्ने युवक पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ९ २०७७
  • 4.4K
    SHARES

धरानमा कोठामै लागूऔषध सञ्चय तथा बिक्री गर्ने युवक पक्राउ !

 

जन न्युज नेपाल खवर प्रतिनिधि :

 

काठमाडौँ । धरानमा  एक युवाले कोठामै लागुऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना इलाका प्रहरी कार्यालय धरानमा पुगेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ६ बजे धरान उपमहानगरपालिका– १० स्थित कोठा भाडामा लिएर बस्दै आएका  र कोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएर बसेका २४ वर्षीय प्रतिक दाहाललाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीले बताएका छन् उनको भनाइ अनुसार दाहाललाई उनकै कोठाबाट लागुऔषध सहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट रातो हाते युजन थ्रो बजारे झोलाभित्र Diazelab Pheniramine / Lupigesic  क्रमशः २२ एम्पुल, २२ एम्पुल र २२ एम्पुल गरी २२ सेट ६६ एम्पुल लागुऔषध बरामद भएको छ । दाहाललाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४