कोरोनका करण थप ३ को मृत्यु !
जन न्युज नेपाल खबर
नेपालमा कोरोन सन्क्रमित थप ३ जनको मृत्यु भएको छ | सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज विहान पाटन अस्पतालमा उपचाररत मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बर्दियाको मधुवन नगरपालिका वडा नम्बर नौ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो| धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मोरङको बूढीगंगा २ की ६७ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ ।