Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिर्गौला रोगीले पनि जिते कोरोना !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३२ २०७७
  • 2.8K
    SHARES

 
 
मिर्गौला रोगीले पनि जिते कोरोना

 

जन न्युज नेपाल खबर

वीरगञ्जमा थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले कोरोनालाई जितेका छन् ।उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीन पटकसम्म डायलायसिस गरिएको थियो ।संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना धादिङ, बाँके दैलेख,र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ ।संक्रमणमुक्त भए पनि १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जन न्युज नेपाल खबर लाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४