कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समिति सरकारबाट संचालित निकाय भएता पनि ब्यापारीले नै आफू कोरोना भाइरस (कोभिड १९) बाट असुरक्षित भएको महसुस गरेका छन । रोल …
काठमाडौं / कोरोनाले अहिले बिश्व नै आक्रान्त बनेको छ। नेपालमा पनि यसको प्रभाव दिन प्रती दिन डरलाग्दो तरिकाले फैलिरहेको छ।कोरोना भाइरसको संङक्रमण सर्ने डरले सरकारले पनि पुर्ण रूपमा लक डाउन खोल्न सकेको छैन ।भने ठाउँ -ठाउँमा कर्फ्यु लाग्न सक्ने सम्भावना पनि बढदो छ ।यधपी कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि यो नियम लागू भएको देखिएको भएता पनि अन्य ठाउँको अबस्था भने ज्यु का त्यु देख्न पाइन्छ । होल्ड …..
कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समिति सरकारबाट संचालित निकाय भएता पनि सरकारले यो बिच भाडा र कर तिर्न लगाएको छ।तर ब्यापारीका लागि सेवा सुबिधा तथा मापदण्ड नल्याएको हुदा त्यहाँका ब्यापारीले नै आफू कोरोना बाट असुरक्षित भएको महसुस गरेका छन।उनिहरु भन्छन ।अन्य ठाउँमा चेक गरेर प्रवेश गर्न मापदण्ड भएता पनि कालिमाटी फलफूल तथा तरकारी बजार भने यो मापदण्ड नभएको उनिहरुले जिकिर गरेका छन । बाइट …..ब्यापारी !
भान्साका लागी अत्यावश्यक सामान नभइ नहुने भएकोले बाहिर निस्कनु पर्ने आबश्यक भएको र सरकारले नै यस्तो ठाउँमा कुनै मापदण्ड नराखी दिदा सधैं नागरिक मारमा पर्ने गरेको आम सर्बसाधरणले गुनासो गरेका छन । बाइट….सर्बसाधरण
कोरोना भाइरस ( कोभिड १९)ले सबैको मनमा त्रास उब्जाएको छ।दिन प्रती दिन मृत्युको संख्या उतिकै बढिरहेको हुँदा नागरिक सचेत हुन आबश्यक त छ। नै तर सरकारले नीति तथा नियम ल्याउन मात्र नभइ कार्यनयनमा पनि लैजान आबश्यक छ । क्यामारामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोर्टर सृष्टि सिलवाल काठमाडौं ।
https://youtu.be/iZ3JJtULyGY