Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महत्व


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ५ २०७७
  • 12.5K
    SHARES

सूर्यप्रसाद घिमिरे
मेरो देश
टिष्टा देखि काँगडा सम्म
विर सपुतहरुको आहुतिले
सृजित देश ।
अहिले
विदेशि सँग ओठ जोड्दै
व्यापार लिनदेन गरी
आफ्नो गृहस्थी
सुधारेको देश ।
छिमेकीलाई गालिगलोच गरी
आफ्नो नयाँ कोट सिलाउन र लाउन
सफल भएका ठालुहरुको देश ।
नालापानीको कथा छोपेर
शाहाको योगदानलाई तिर्सकृत गर्दै
अहिलेका व्यापारीहरुले चलाएको देश ।
निमुखालाई दलको
तामा तुलसी छुवाएर
छट्टु प्रसादहरुले
ताजमहल खडागरेको देश ।
हरेक मिनेट हरेक घण्टा
हामीलाई ललिप देखाउदै
जनमोहोर पाएकाले दिन दिनै
खुल्ला लुटेटाहरुले लुटेको देश ।
तैपनि
लिपुलेख कालापानी
फिक्का मानचित्रमा देखाएर
धक्कु लगाएको मेरो देश ।
तरपनि
महामारी बढेका वखत
गुप्त गुफा भित्र
तातो पानी दिदै
प्राण बचाउन
सफल बन्दै गएको देश ।
तैपनी तातो पानी दिदै
यो प्राण वचाउन धन्न
आट बोक्न सक्ने देश
मेरो देश , मेरो देश ।
राजापुर बार्दिया

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४