Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २० २०७६
  • 2.7K
    SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना(कोविड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा खाने र बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोली यदी महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ ।’
सरकारले यस अघि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उपचारमा संलग्न हुनेको निःशुल्क बीमा थप भत्ता लगायतका सुविधा दिने निर्णय गरसिकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४