काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका १ सय ८१ देशमा फैलिएको छ ।
चीनको वुहानबाट सुरु भएको सो भाइरसबाट हालसम्म २ लाख ४५ हजार ९ सय २० जनामा संक्रमण देखिएको छ भने भाइसरको संक्रमणबाट १० हजार ४८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ८८ हजार ४ सय ६५ जना उपचारपछि निको भएका छन् ।