Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मैले धोका पाएँः दिपिका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 3K
    SHARES

एजेन्सी । दीपिका पादुकोण बलिउडकी यस्ती अभिनेत्री हुन् जो अभिनयको साथसाथै स्पष्टवक्ताको रुपमा पनि चिनिन्छिन् । उनले सन् २०१७ मा बलिउडकै अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । उनी वैवाहिक जीवनमा पनि उत्तिकै खुशी छिन् । र उनका श्रीमान पनि ।
रणवीर सिंहसँग विवाहभन्दा पहिले दीपिका रणबीर कपूरसँग प्रेमसम्बन्धमा थिइन् । जुन सम्बन्धमा उनलाई धोका भयो । प्रेममा धोका पाएपछि दीपिका डिप्रेशनको शिकार भइन् । उनले यसअघि पनि पटक–पटक प्रेमसम्बन्ध र धोका अनि डिप्रेशनको विषयमा कुरा गरिसकेकी छन् ।
उनले फेरि त्यही विषयमा केन्द्रीत भएर एउटा अन्तरवार्ता दिएकी छिन् । उनले रणबीरले बारम्बार धोका दिएको र माफी माग्दै सम्बन्ध बचाएको उल्लेख गरिन् । उनले माफी दिएकोमा अपसोस मान्दै भनिन्, ‘मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो । म जुन सम्बन्धमा रहेँ कहिल्यै धोका दिइन ।’
उनले अगाडि भनिन्, ‘म यदि कसैलाई धोका दिन्छु वा चिट गर्छु भने त्यस्तो सम्बन्धमा किन रहुँ ? यो भन्दा राम्रो त एक्लै बस्ने र मोजमस्ती गर्ने । तर सबैजना यस्ता हुँदैनन् । त्यसैले मैले पहिले निकै दुख भोग्नुपर्यो । म यति धेरै बेहकुफ थिए कि मैले उसलाई दोस्रोपटक पनि मौका दिए । मैले उसलाई रंगेहात भेट्टाएको थिए । उसले मसँग सम्बन्धको लागि भिख मागेपछि फेरि माफी दिएँ । त्यो नै मेरो बेहकुफी थियो ।’
‘मलाई यो सबैबाट बाहिर आउन लामो समय लाग्यो । तर अब म यो सबै कुराबाट बाहिर आइसकेँ ।’
‘मैले आफ्नो सम्बन्धमा धेरै कुरा दिए । तर मलाई बदलामा केही पनि प्राप्त भएन । धोका पाएँ । सम्बन्धमा धोका पाएपछि इज्जत पनि गयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४