Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना त्रासः ३० जना नेपाली यूएईबाट फिर्ता पठाइए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०७६
  • 7K
    SHARES

काठमाडौं । कामको सिलसिलामा बहराइन जान लागेका ३० नेपालीलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले फिर्ता पठाएको छ ।
नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको मुलुकका रुपमा वर्गीकरण गरिएका कारण नेपाली नागरिकलाई यूएई सरकारले विमानस्थलबाटै ३० जना नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । उनीहरु नेपाल फिर्ता भइसकेको हुनसक्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । सरकारले अत्यावश्वक काम बाहेक विदेश नजान समेत नेपालीलाई आह्वान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४