काठमाडौं । यस वर्षको होली नायिका करिश्मा मानन्धरले नमनाउने भएकी छिन् । कोरोनाका कारण करिश्माले यस वर्ष होलीको कार्यक्रम स्थगित गर्नुपरेको बताएकी छिन् ।
गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भहेको बताइन् ।
उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व.केशव भट्टराईको परिवारलाई सहयोग समेत बताएकी छिन् ।