बीरगंज । श्याम परिवार बीरगंजको आयोजनामा आज र भोलि होली उत्सब कार्यक्रम बीरगंजको आर्दशनगर स्थित रहेको टिवडेवाल धर्मशाला हुने भएको छ ।
उक्त होलीउत्सवकार्यक्रमको शुभारम्भ आज बिहान ६ः ०० बजेदेखी बीरगंज बजारमा प्रभातफेरी, बिहान८ ः ३० बजे देखी अखण्ड पाठ र सा“झ ६ ः०० बजेदेखि भजन किर्तन कार्यक्रम भएको आयोजक समिति श्याम परिवार बीरगंजले जनाएको छ ।
भने फागुन १४ गते बिहान १० ः ०० बजेदेखि भजनकिर्तन र १२ ः ३० बजेदेखि होली (मखमली रंग रहित गुलालबाट) शुरु हुने कार्यक्रम रहेको कुरा डा.बिजय अग्रवालले बताएका छन् ।