Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘गली व्वाई’को कीर्तिमान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १३ २०७६
  • 13.1K
    SHARES

मुम्बई । गत शनिबार सम्पन्न भएको ६५ औं फिल्मफेयर अवार्डमा ‘गली व्वाई’ले १४ वर्षको कीर्तिमान तोडेको छ । फिल्मले यस संस्करणमा कुल १३ विधाको अवार्ड जित्दै १४ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।
फिल्मले अवार्डमा यस वर्ष सर्वाधिक अवार्ड जित्ने फिल्मसँगै फिल्म फेयरको इतिहासमा एकै वर्ष सर्वाधिक अवार्ड जित्ने फिल्मको समेत कीर्तिमान बनाएको छ । सन् २००५ मा रानी मुखर्जी तथा अमिताभबच्चन अभिनित ‘ब्ल्याक’ फिल्मले ११ विधाको अवार्ड जित्दै बनाएको कीर्तिमान तोडेको हो ।
सो समयमा ‘ब्ल्याक’ले १९९५ मा रिलिज भएको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र सन् २००२ मा ‘देवदास’ले जितेको १० अवार्डको कीर्तिमानलाई तोडेको थियो । ६५ औं फिल्म फेयरमा ‘गल्ली व्वाई’ले उत्कृष्ट फिल्मसहित उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा गरी १३ विधामा अवार्ड हात परेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४