Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायक मदन ढकालको “भिरको चिउरी” ट्रेलर सार्वजनिक भिडियो सहित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १ २०७६
  • 10.2K
    SHARES

पछिल्लो समय हरेक दिन निकै महँगो-महँगो म्युजिक भिडियोहरु बजार क्रम जारी छ त्यसै क्रममा “भिरको चिउरी” नामक एउटा छुट्टै मौलिकपन बोकेको गीत मदन ढकाल आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
सुन्दै नाचौ-नाचौ लाग्ने उक्त गीतमा शब्द,संगीत मदन ढकाल र म्युजिक एरेन्ज अर्जुन थापा मगरको छ भने स्वयं गायक मदन ढकाल र मन कुमारी मगरले स्वर दिएका छन्।
थुप्रै म्युजिक भिडियोमा अभिनय गर्दै आएकी निकै सुन्दरी चर्चित मोडल अणु पराजुली र रमेश बाबू थापा मगरको निकै दमदार अभिनय रहेको उक्त भिडियोलाई अर्जुन थापा मगरको निर्देशनमा अ्मन राणाको कोरियोग्राफ छ भने मरुभूमि नारायणले छायांकन गरेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४