Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोनिया को सितारा टल्के पछि साज्जनले यस्तो गित गाए (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ७ २०७६
  • 9.5K
    SHARES

नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिदैँ गर्दा लोकप्रिय गायक सज्जन धामी र गायिका सोनिया डि सिको स्वरमा सजिएको मौलिक तिज गीत ‘टल्कियो सितारा ‘ गीत सार्वजनिक भएको छ ।
सिमा चन्दको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा नारीहरुको महान पर्व हरितालिका तिजको महिमालाई प्रस्तुत गरिएको छ । आफनी आफनी मायालुलाई सितारा भएको सारीमा सजिदा संसारकै सुन्दर नारी देखीएको कुरा गायकले गीतमा भनेका छन ।
विरेन्द्र परियारको छायाँकन , राजेश कुमारको सम्पादन तथा दिनेश ठकुल्लाको निर्देशनमा भिडियोमा रहेको छ । ‘टल्कियो सितारा ‘ गीतको भिडियोमा प्रिती र महेशको नृत्य रहेको छ ।

‘टल्कियो सितारा ‘ गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४