“मुख ले मात्र भन्ने हौ तिम्लाइ माया गर्छु भनेर ब्याबाहार ले नत म रुदा साथ दियौ नत एक्लो हुदा नै ”
पदम बोहरा तुलसी घर्ती मगर को स्वर मा रहेको लोक दोहोरी गित “आत्मा” भर्खरै सार्बजनिक भएको छ। पदम बोहरा को को शब्द लय मा रहेको उक्त गित मा देब बोहरा र जुना गुरुङ को अभिनय रहेको छ यो गीत को भिडियो लाई निर्देशन बाबुराम बोहराले गरेका हुन भने छायांकन दुर्गा पौडेल र सम्पादन बिश्णु शर्मा को रहेको छ तिर्सना म्युजिक प्राली बाट सार्बजनिक भएको हेरौ म्युजिक भिडियो…