Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

Mr आर जे र बाबू राजा को “साली भनौला” सार्बजनिक (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३ २०७६
  • 6.6K
    SHARES

एक पछि अर्को फरक धार का गित संगित दिन सफल गायक हेम राज थापा बाबू राजा को फरक धार को गित साली भनौला भर्खरै सार्वजनिक भएको छ रोमान्टिक माया प्रेम को कथा बस्तु समेटेर बनाइएको यश म्युजिक भिडियो मा हेम राज थापा बाबू राजा र सोनु कुश्मी को स्वर प्रकाश मिश्रा को शब्द हेम राज थापा बाबुराजा को संगित रहेको छ चर्चित र्यापर Mr आर जे को र्याप रहेको यश गित मा डिके सुहान सेट्टि र निशा पुरी को अभिनय देख्न सकिन्छ बिक्रम चौहान को निर्देशन र प्रकाश खड्का को छायांकन अनि मिलन बिस्वकर्मा को सम्पादन मा बनेको भिडियो ओपेरा म्युजिक को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४