Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाश रोकाया को लास्ट बिउटी कसम (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३० २०७६
  • 5.9K
    SHARES

पछिल्लो समय एक पछि अर्को फरक धार का गीत हरु बजार मा आउने क्रम जारी छ यस्तै युवा पुस्ता लाई लक्षित गरि तयार गरिएको डिजे गित “लास्ट ब्युटी ” बाबुराजा युटुब च्यानल बाट सार्बजनिक गरिएको छ। प्रकाश रोकाया र सन्चिता राई को स्वर मा रहेको यश गित मा चर्चित युवा गायक हेम राज थापा (बाबुराजा) को संगित रहेको छ भने करण बिष्ट र महेन्द्र बिष्ट को शब्द रहेको छ टेकेन्द्र रोकाया (टि आर प्यासी) को र्याप रहेको यश गीत को भिडियो मा बाबू राजा र डिम्पि ठकुरी को अभिनय देख्न सकिन्छ दिपक भण्डारी को निर्देशन नरेस ऐर को छायांकन र राजेश कुमार को सम्पादन मा रहेको यो गीत को हेरौ भिडियो https://youtu.be/0BJ7TKqD6Mk

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४