विशाल सोनि र सिमा सुनारको स्वर रहेको यश गीतमा शब्द संगीत विशाल सोनिले गरेका छन ।
बिशालको सोनीको युटुब च्यानलबाट सार्वजनिक लोकदोहोरी गीत `नौजाले माया´मा ओबि रायमाझी, विशाल सोनि, उमङ्ग श्रेष्ठ र सिमा सुनार ले अभिनय गरेकाछन ।
बिक्रम चौहानको निर्देशन सागर गौतम को छायांकन रहेको यो गित लाइ सम्पादन मिलन विश्वकर्माले गरेका छन ।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=qELxOs5tujM&feature=share