Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रमिला न्यौपाने र खुमन अधिकारी लाई बाडुल्की लागेपछी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १९ २०७६
  • 6.9K
    SHARES

चर्चित गायिका रमिला न्यौपानेको नयाँ लोकदोहोरी गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । तिर्सना म्युजिकले निर्माण गरेको गीतलाई शनिबार सार्वजनिक गरिएको हो । गीतमा खुमन अधिकारी र रमिला न्यौपानेले आवाज दिएका छन् । संगीत पनि खुमन अभिकारीकै छ भने शब्द सिर्जना बाबुराम बोहोराले गरेका हुन् ।प्रेम प्रसङ्गमा आधारित उक्त गीतको निर्देशन प्रकाश भट्टले गरेका छन् । अनु पराजुली र खुमन अधिकारीले अभिनय गरेको दृश्यलाई राजेश घिमिरेले खिचेका हुन् । दृश्य सम्पादन बिष्णु शर्माले सम्पादन गरेका छन् ।
दुई सय गीतमा आवाज दिइसकेकी गायिका न्यौपानेले केही समयको अन्तरालपछि बाडुल्की गीत सार्वजनिक भएको बताइन् । न्यौपानेले बाडुल्कीले राम्रो चर्चा पाउने विश्वास व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘केही समयको अन्तरालपछि बल्ल आज सार्वजनिक भयो । राम्रो चर्चा पाउँछ भन्ने विश्वास छ हेरौ भिडियो

’https://www.youtube.com/watch?v=XdQGQpC8VmI&feature=share

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४