हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा
लास्सो फ्याफुल्ला नमस्कार! आज मिति २०७६/०२/०४ गतेका दिन साईप्रसमा भएको नयाँ तथा गौरव शाली (तामाङ बौद्ध महासंघ) गठन भएको छ उक्त संघमा उपस्थिति भै विभिन्न पदमा चयन हुनुभएकोमा तपाई साईप्रस निबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक बधाई साथै नयाँ कार्यकाल सफलताको पुर्ण शुभकामना।
दावा फिन्जो तामाङ
अध्यक्ष =राष्ट्रिय संगीत कर्मी संघ रसुवा ।
#साईप्रसमा (तामाङ बौद्ध महासंघ गठन)
#बि.स २०७६/२/८ (2019 may 29)
#यस संस्था अन्तर्गत 27 सदस्यहरु कार्यसमिति चयन गरि महासंघको गठन गरिएको हो।
#प्रमुख सल्लाहकार= (1)हिरा लामा तामाङ
=(2)अञ्जली लामा तामाङ
#अध्यक्ष =(3) छिरिङ घाले तामाङ
#उपाध्यक्ष =(4)माया थिङ तामाङ
=(5)मेन्दा लामा तामाङ
=(6)मिङमारछोमो लामा तामाङ
#महासचिव =(7)अबिज लामा तामाङ
#सहसचिव = (8)ल्हमु तामाङ लामा
#कोषाध्यक्ष =(9)सजिना तामाङ
#सहकोषाध्यक्ष =(10) मेनुका लामा तामाङ
#कलाकार बिभाग =(11)शुभम लामा तामाङ
= (12)अलिसा योन्जन लामा
=(13) नानू वाइबा तामाङ
= (14)कल्पना लामा तामाङ
= (15)सम्झना लामा तामाङ
= (16)रुपा लामा तामाङ
=(17) उर्गेन लामा तामाङ
= (18)सीता लामा
#सदस्यहरु= (19)लभ्लीकाली लामा तामाङ
=(20)सबित्री लामा तामाङ
= (21)विविरानी लामा तामाङ
=(22) रोस्नी लामा तामाङ
= (23)गङगा लामा तामाङ
=(24)पुनम लामा तामाङ
=(25)यङ्गेला लामा तामाङ
= (26)अरुसी लामा तामाङ
=(27)पुजा लामा तामाङ आदिलाई चयन गरिएको छ। हाम्रो देश नेपालमा परम्परागत रुपमा चलिरहेका धर्म ,भाषा, संस्कृती,सम्भोटा लिपि लागयतको संरक्षण तथा सम्बर्द्धनका लागि यस संघ गठन गरिएको छ। केही कमि कमजोरीहरु भएमा सल्लाह सुझाव दिनु हुन हार्दिक अनुरोध गर्दछु ! सम्पुर्णमा ल्हास्सो फ्याफुल्जी
थुजेछे!
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२


