Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा भ्रष्टाचार कहाँ छ ! भनेर नसोध्नुस्, कहाँ छैन भनेर सोध्नुस्: अग्नी सापकोटा :


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २७ २०७६
  • 4.2K
    SHARES

नेपालमा भ्रष्टाचार कहाँ छ ! भनेर नसोध्नुस्, कहाँ छैन भनेर सोध्नुस्: अग्नी सापकोटा :
जन न्युज नेपाल खबर डट कम :

काठमाडौं , २७ वैशाख – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका हुन् ।
नीति तथा कार्यक्रमबारे आइतबारको प्रतिनिधिसभाको छलफलमा सापकोटाले भने, ‘राज्यव्यवस्थालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ । उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याइयोस् ।’
उनले संसदले शक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा रखेका हुन् । आयोगले जग्गालाई राज्यको मातहत ल्याएर नीति बनाएर बाँड्नुपर्ने धारणा रखेका थिए ।
नीति तथा कार्यक्रमको समर्थन गर्दै सापकोटाले कर्मचारी समायोजन, स्थानीय तथा प्रदेश सरकारबीच समन्वयको जटिल अवस्थाबाट आएको सरकारले नयाँ नीति तथा कार्यक्रम सही, वैज्ञानिक र वस्तुवादी ल्याएको बताए । नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण रहेको सापकोटाको धारणा रहेको थियो ।
उनले भने, ‘कार्यान्वयनमा चुनौती रहेको छ । यो नीति तथा कार्यक्रम बजेटद्वारा अभिव्यक्त भएन भने फगत भाषण मात्र हुन्छ। प्रवचन मात्रै हुन्छ ।’ नेता सापकोटाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संरचनागत परिवर्तन हुनुपर्ने धारणा राखेका थिए । त्यसका लागि ठोस कदम चाल्नुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, ‘सामाजिक सुरक्षा भत्ता बढाउने कुरा र तातोपानी खुलाउने कुरा स्वागतयोग्य, सबै स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुर्‍याउने’ कार्यक्रम राम्रा भएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐनमा परिवर्तन तथा सबै स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने नीति तथा कार्यक्रम सही भएको पनि उनको भनाइ थियो ।
दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने उनको धारणा थियो । उनले भने, ‘पात टिपेर र हाँगा छिमलेर कुनै पनि विष वृक्षको निर्मुल गर्न सकिँदैन । प्रचवन दिएर र कसम खुवाएर भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनौँ । जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन् ।’
सापकोटाले सबै क्षेत्रमा भ्रष्टाचार बहुआयामिक रूपमा रहेको बताए । उनले भने, ‘बहुआयामिक भ्रष्टाचार छ । कहाँ छ भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस् । बालुवाटार, खुलामञ्च, पोखरा, जनकपुर हजारौँ ठाउँमा भ्रष्टाचार छ।

 हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,कार्यकारी सम्पादक : नेत्र बहादुर कार्की ।
२प्रधान,सम्पादक :- राज कुमार हुमागाइ।
३,सम्पादक :-कुमार अधिकारी।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४