Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेशभित्र विद्युतीय सवारी चल्छ, अब डिजेल पेट्रोल हटछः मन्त्री ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २६ २०७६
  • 10.5K
    SHARES

प्रदेशभित्र विद्युतीय सवारी चल्छ, अब डिजेल पेट्रोल हटछः मन्त्री ढुंगेल :

जन न्युज नेपाल खवर डट कम प्रतिनिधि :

२६ वैशाख , हेटौडा  प्रकाशित /देश  प्रदेश नम्बर ३ सरकारले आगामी दस बर्षभित्र डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधन हटाएर विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजना अगाडि सारेको छ । देशभित्र उत्पादन हुने विद्युतबाटै सवारी साधन सञ्चालन गरेर आत्मनिर्भर बनाउने उदेश्यले प्रदेश सरकारले यस्तो योजना अगाडि सारेको हो । पहिलो चरणमा काठमाडौं उपत्यका, चितवन, मकवानपुर क्षेत्रमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

जस अनुसार प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले साझा यातायातलाई अगाडि बढाउने निर्णय गर्दै करिब ३० करोड भन्दा बढी लगानी गर्न लागेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका तीन नम्बर प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले प्रदेश सरकारलाई समृद्ध बनाउने नीति अनुरुप विद्युतीय सवारी साधन सञ्चालनको काम अगाडि बढाउन लागिएको जन  न्युज नेपाल खवर डट कमलाई बताए । 
उनका अनुसार चार्जिङ स्टेसनको काम साझा यातायातले गर्नेछ । प्रदेश सरकारको झण्डा सहितको गाडी गुडने बताउदै यो अभियानलाई सफल बनाउन नागरिक, राजनीतिक दल लगायत सबै सरोकारवाला निकायको सहयोग हुने विश्वास लिएको मन्त्री ढुंगेलले बताए । प्रदेश सरकारले अगाडि सारेको योजनामा काठमाडौं नगरपालिकाले पनि लगानी गर्नेछ ।

त्यसैगरी बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता ढुंगेलले बताए ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१ ,प्रबन्धक निर्देशक/प्रकाशक/ नेत्र बहादुर कार्की 
२,प्रधान सम्पादक :- राज कुमार हुमागाइ।

३ ,सम्पादक :-कुमार अधिकारी 
४ ,सह-सम्पादक :- सबिन कार्की ।
५ ,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६ ,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७ ,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८ ,सम्बाददाता :- अर्जुन कार्की ।
९ ,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४