नेपाल र कोरियाको लोक सास्कृती संरक्षण सबर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले खोलिएको एक मात्र रोधी क्लब किङ्स प्यालेस रोधी क्लब एन्ड के पपको हालै भब्य रूपमा समुदघाटन एक समारोहको बीच सम्पन्न !
जन न्युज नेपाल खबर डट कम काठमाडौं :
नेत्र बहादुर कार्की :
प्रकाशित पुष १२ गते बिहीबार :
काठमाडौं , नेपाल र कोरियाको लोक सस्कृतिक संरक्षण समबर्द्धन प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एक मात्र मनोरञ्जन स्थान किङ्स प्यालेस रोधी क्लब एन्ड के पपको एक समारोहबीच भब्य रूपमा समुदघाटन गरिएको छ।
राजधानीको मुटु मानिने एक मात्रै स्थान लैनचौर उत्तरढोका काठमाडौंमा रहेको यो रोधी क्लबमा पारिबारिक बातावरणमा स- परिवार रम्न रमाउन् सकिन्छ । यहाँ नेपाली तथा कोरियन परिकारको साथमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साथमा मिठा मिठा प्रस्तुतिमा स- परिवार रम्न र रमाउन् सक्नुहुनेछ । 

भने यहाँ तपाईंहरुले नेपालमै रहेर पनि नेपाली खाना र कोरियन खानाको स्वादमा एकैपटक स- परिवार रमाइलो गरेर मज्जा लिन सक्नुहुनेछ । यहाँको विशेषता भनेको सबैलाई आफ्नो -आफ्नो रोजाईको लोक दोहोरी भाका हरुको साथमा रमाइलो गर्ने बाताबरण बनाउनेतर्फ केन्द्रित हुनेछ । 

अरु रोधिघरहरु भन्दा छुट्टै विशेषता बोकेर नेपाली र कोरियाली बिचमा सौभाद्रपुर्ण बाताबरणमा दुई देशको सस्कृतिक परम्परालाई जोगाउने उद्देश्यका साथ खोलिएको यो किङ्स प्यालेस रोधी क्लब एन्ड के पपमा यहाँहरुलाइ सधैं नै हार्दिक स्वागत गर्दछौं । राजधानीको एक मात्रै अतिनै ब्यबस्थित र शान्तिपूर्ण बाताबरण मा स- परिवार रमाइलो गर्न मिल्ने रोधी क्लब किङ्स प्यालेस रोधी क्लब एन्ड के पप लैनचौर उत्तर ढोकामा रहेको छ।


सबै अटाउने सबै रमाउने सबैको रोजाइ सबैको खोजाइ किङ्स प्यस्लेस रोधी क्लब एन्ड के पप सेन्टर लैनचौर उत्तरढोका बाट नक्साल जादा बायाँ साइटमा उत्तर गेट संगै रहेको भबनमा पाल्नु भै मिठा मिठा नेपाली र कोरियन परिकारको साथमा लोक दोहोरी गित संगीत र आ-आफ्नो रोजाईको भाकाहरुको साथमा रमाइलो गर्नको लागि हजुरहरु एकपटक अबस्री आउनु होला ! यहाँहरुलाई हार्दिक स्वागत गर्नकै लागि हामिहरु आतुर छौँ । 


किङ्स प्यालेस रोधी क्लब एन्ड के पप परिवार लैनचौर उत्तरढोका काठमाडौं :
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===========================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२