Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय समितिको बैठक बुधबार केन्द्रीय कार्यालयमा सम्पन्न, लगातार ३ वटा बैठकमा नआएको पदाधिकारी वा सदस्यहरु स्वत: पदबाट हटने निर्णय भएको छ :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ४ २०७५
  • 8.7K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय समितिको बैठक बुधबार केन्द्रीय कार्यालयमा सम्पन्न, लगातार ३ वटा बैठकमा नआएको पदाधिकारी वा सदस्यहरु स्वत: पदबाट हटने निर्णय भएको छ :-

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं आस्मिन ३ गते बुधबार :-

राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय समितीको बैठक बुधबार केन्द्रिय कार्यालय कोटेश्वरमा केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ।भने ।बैठकद्वारा निम्न कुरामा निर्णय गरेको छ। जस अनुसार बुदाहरु निम्न प्रकार छन।
१: राष्ट्रिय संगीत कर्मी संघको आयोजना मा यहि असोज १९ गते राष्ट्रिय नाचघर जमलमा हुने बृहत दशै शुभकामना साझ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै valley बाहिर बाहेक काठमाडौंमा बस्ने सबै केन्द्रिय समिती रहेका पदाधिकारी & सद्स्यहरुबाट कम्ती मा ५००० बराबरको टिकट अनिवार्य बेच्नुपर्ने निर्णय गरिएको छ।त्यो कार्यक्रममा सबै नयाँ आजिबन सद्स्यहरुलाइ फ्रेम सहित सम्मान गर्ने निर्णय गर्दै तेस्को लागी कार्येक्रम सफल पार्न आजिवन सद्स्यहरुले सकभर १००० को नभएनि ५०० को टिकेट काट्नुपर्ने निर्णय गरिएको छ।
२: कार्यक्रम सफल पार्न छिटो नै काठमाडौं ललितपुर भक्तपुर काभ्रे रसुवा धादिङ & नुवाकोट जिल्ला समिती र प्रदेस नम्बर ३ को बैठक गरि कार्यक्रम सफल पार्न लाग्न अनुरोध गर्ने निर्णय गरिएको छ।
३ राष्ट्रिय संगीत कर्मी संघ केन्द्र बाट आयोजित तीज बिशेष कार्यक्रम भब्य सब्य रुपमा सफल भएकोमा कार्यक्रम सम्योजक मिलन श्रेष्ठ लगायत कार्यक्रममा लागिपर्ने सबैको उच्च मुल्यांकन गर्ने निर्णय गरिएको छ।
४ तीज बिशेष कार्यक्रम गर्ने काठमाडौं जिल्ला समिति ( दुइवटा कार्यक्रम ) रुपन्देही जिल्ला समिति सोलु जिल्ला समिति बाँके जिल्ला समिति र जिल्ला अध्यक्षहरु को बृहत अन्तर्कृया कार्यक्रम गरेर सकृयता जनाउने प्रदेश नम्बर ३ कार्यसमिति & तीज बिशेष कार्यक्रम राख्ने प्रदेश नम्बर ६ कार्यसमिती लाई सफल रुपमा कार्यक्रम गरेको मा हार्दिक आभार को साथ धन्यवाद ज्ञापन गरिएको छ।
५ लगातार केन्द्रिय समितिका ३ वटा बैठकमा नआएका पदाधिकारी लाइ लिखित स्पस्टिकरण माग गरिने चित्त बुझ्दो जवाफ नआएमा बिधान अनुसार स्वोत पदबाट हट्ने कुरा अधक्ष्य राजेन्द्र कार्कीले जन न्युज नेपाल खबर डट कमलाई बताउनु भएको छ।

 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।==================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४