रामेछाप सास्कृतिक कलाकार समाजको नवौ बार्षिकसाधारणसभा आज माछापोखरी स्थित राजधानी रोधिघरको हलमा भब्य र सभ्य्य रूपमा सु- सम्पन्न भएको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण १९ गते शनिबार :-
===================================
काठमाडौं :- आज रामेछाप सास्कृतिक कलाकार समाजको नवौ बार्षिक साधारणसभा भब्य र सभ्य रूपमा माछापोखरी स्थित राजधानी रोधिघरको हलमा रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष श्री प्रकाश कटुवालको सभापतित्वमा र श्री कल्याण कुमार कार्कीको प्रमुख आतिथ्य र राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष श्री राजेन्द्रकुमार कार्कीको बिशेष आतिथ्यमा रामेछाप सास्कृतिक कलाकार समाजको पुर्ब अध्यक्ष श्री अमृत सुनुवार , श्री रोज मोक्तान लगाएतका रामेछाप जिल्लाभरका बरिस्ठ कलाकारहरु र पत्रकार तथा कलाकार श्री नेत्र बहादुर कार्की सिडियो श्री कृष्ण कटुवाल राष्ट्रिय संगीतकर्मी संघको उपाध्यक्ष श्री रमेश दुलाल ( कागे ) चर्चित गायिका श्रीदेबी देबकोटा रामेछाप सास्कृतिक कलाकार समाजका बरिस्ठ उपाध्यक्ष राम कुमार पौडेल प्रबक्ता कुमार कार्की सन्ध्या सानू बिबश बस्नेत सोनु रोका क्षेत्री नबिना घिसिङ गोबिन्द गौतम लगाएत रामेछाप जिल्लाभरका कलाकारहरुको उपस्थितिमा सु-सम्पन्न भएको छ।
भने नवौ बार्षिक साधारणसभाले केही निष्क्रिय रूपमा रहेका पदाधिकारी र सदस्यहरुलाई हटाइएको छ।भने नयाँ पदाधिकारी र सदस्यहरुलाइ चयन र हेरफेर गरेको छ।जस अनुसार कुमार कार्कीलाई उपाध्यक्ष युनिक बिफा घिसिङलाई प्रबक्ता र सन्ध्या सानू सचिव र केही सदस्यहरुलाइ थपेको छ। जसमा गोबिन्द गौतम बिबश बस्नेत गुणराज श्रेष्ठ लगाएतका छन । भने उक्त कार्यक्रममा बोल्ने ब्यक्तिहरुले कलाकारहरुको हक हित र अधिकारको लागि सधै नै लडिरहेको र लडिरहने बताउनु भएको थियो।
भने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवालले बोल्ने क्रममा भन्नुभयो आफुहरु सधैंभरि कलाकारहरुको हक हित र संरक्षण मा लागिरहेको र पुराना कलाकारहरुलाइ सम्मान र नयाँ कलाकारहरुलाइ प्रोत्साहन गर्दै सधै नै अगाडि बढीरहेको र बढीरहने कुराको जानकारी गराउनु भएको थियो । भने सो नवौ बार्षिक साधारणसभामा २०७५ सालमा गर्ने गराउने सात वटा कार्यक्रमको तय गर्दै सम्पन्न भएको छ। सो कार्ययोजना निम्न प्रकार छन।
१,अक्षयकोषको स्थापना गर्ने।
२,नगरपालिका तथा गाउँपालिकामा कार्यसमिति बिस्तार गर्ने।
३,दशै तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने।
४,साङगितिक जनचेतनामूलक कार्यक्रम गर्ने।
५,स्वास्थ्य शिबिरको संचालन गर्ने।
६,सास्कृतिक महोउत्सब गर्ने।
७,बनभोज कार्यक्रम गर्ने।
लगाएतका बिषयहरुको अनुमोदन र आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन लगाएत विविध कुराहरुलाइ अनुमोदन गर्दै रामेछाप सास्कृतिक कलाकार समाजको नवौ बार्षिक साधारणसभा भब्य र सभ्य रूपमा सु-सम्पन्न भएको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं :-
रामेछाप सास्कृतिक कलाकार समाजका सम्पुर्ण पुराना तथा नयाँ पदाधिकारीहरु- सदस्यहरु संरक्षकहरु- सल्लाहकारज्युहरु सम्पुर्णलाई हार्दिक बधाई र सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।
जन आवाज मिडिया हब प्रा.लि.परिवार तथा नेत्र बहादुर कार्की
===================================
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२