यस्तो सहमतिपछी गंगामाया अधिकारीले अनशन तोडिन् जन न्युज नेपाल खबर डट कम प्रतिनिधी काठमाडौं :- काठमाडौं, २९ असार । गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आफैंले आत्मसमर्पण गरेपछि गंगामायले आज अनशन तोडेकी हुन् । प्रतिक्रिया सम्बन्धित समाचार इजरायलमा कूटनीतिक सक्रियता र श्रमिक हित बढाउने प्रश्तावित राजदुत सुरेशकुमार कर्णको योजना अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन आज बैंकक जाँदै यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा ड्रोन आक्रमण स्थानीय तहदेखि निजी क्षेत्रको लगानी समेट्ने १ खर्बको पूर्वाधार कोष प्रस्ताव विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही विजयी