Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिष्णु तामाङको एक चिनारी को हुन।त बिष्णु तामाङ #….? अरुको गितहरुमा संगीत भर्ने र विभिन्न किसिमको गितहरुलाई एरेन्ज गर्ने तामाङ ले अहिले आफैले एउटा अतिनै मर्मस्पर्शी गित गाउनु भएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०७५
  • 7.9K
    SHARES

 

बिष्णु तामाङको एक चिनारी को हुन।त बिष्णु तामाङ #….? अरुको गितहरुमा संगीत भर्ने र विभिन्न किसिमको गितहरुलाई एरेन्ज गर्ने तामाङ ले अहिले आफैले एउटा अतिनै मर्मस्पर्शी गित गाउनु भएको छ।
।।।


जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौ असारछ३ गते आइतबार :-
काठमाडौ :-काभ्रे जिल्लाको मध्य पुर्बी भेगको बेथानचोक गाउँपालीका २मा २०४१/०१/२७ गते बुबा ठिला बहादुर तामाङ र आमा बुद्धिमाया तामाङ को कोखबाट जन्म लिनु भएको तामाङ सानै उमेर देखि नै गित संगीतलाइ माया गर्दै आउनु भएको र लोक संगीतको जगेर्ना गर्ने उद्देश्यबाट अभिप्रेरित भइ साङिगितिक यात्रा२०६०साल देखि विभिन्न गितहरुमा संगीत भर्दै र एरेन्ज गर्दै तामाङले आफ्नो कलाकारिता शुरु गर्नु भएको थियो।

भने हालै मात्रै तामाङले आफैंले गित निकाल्नु भएको छ। थुप्रै गितहरु सङ्गीत भर्ने अनि विभिन्न किसिमको गित हरु एरेन्ज गर्ने तमाङ अहिले आफैले एउटा अत्ति नै मर्मस्पर्शी गित गाउनु भएको छ जस्मा लय हिमाल खड्का शब्द भुवन कटुवाल बिश्नु तामाङ अनि गिता देबि को आवाज मा काभ्रे सङ्गम म्युजिक मार्फत बजारमा आएको छ ।जस्मा अभिनय बिमल अधिकारी साया भन्डारी समीर थोकर अ्मृता बन्जारा को अभिनय हेर्न सक्नु हुने छ उत्त भिडियो लाई समीर थोकर्ले निर्देशन गर्नु भएको छ भने सागर गौतमको छायान्कन र प्रकाश एस के को सम्पादक रहेको छ।
भने तामाङले साङिगितीक यात्रालाई निरन्तरता दिने तयारीमा छ्न। भने एक असल ब्यक्तित्व रूपमा तामाङ ,लोक संगीत क्षेत्रमा प्रवेश गर्नु भएको छ।लोक संगीतलाई निरन्तरता दिदै आइरहेका तामाङ भन्छन् यो क्षेत्रको बिकृती हटाउन सबै मिलेर लाग्नु पर्छ। सबैको मन जित्न सफल भएको छन।
गित संगीतको माध्यमबाट आफ्नो ब्यक्तित्व झल्काउन सफल ब्यक्ति तामाङ अहिले काठमाडौंमा बस्दै आएका छन। भने यो क्षेत्र लाई अनुशासित र मर्यादित बनाउन को लागि उनले जोड दिइरहेका छन।

म कलाकारहरूको हक हित र अधिकार को लागि कुनै पनि टिममा रहेर अथवा टिम भन्दा बाहिर रहेर पनि टिमका साथीहरूलाई राम्रो काममा सहयोग गरेर र नराम्रो काममा बिरोध गरेर भए पनि रास्ट्रीय संगीतकर्मी संघलाई एउटा सफलता को लागि लडन अभिप्रेरित गर्ने छु। भन्दै तामाङ भन्छन् अब राम्रो काम गर्ने हो। काम गर्नकै लागि त पद नि चाहिन्न। पद भन्दा बाहिर रहेर नि काम गर्न सकिन्छ । ब्यक्ति हैन सोचलाइ परिवर्तन गर्नु पर्छ।
तामाङले भने म संघको कार्यसमितिमा रहेर भए पनि सधैं नै लोक साङिगितिक क्षेत्रमा भएको बिकृती र बिसङती बिरुद्ध आवाज उठाउने र कलाकारहरूको हक हित र अधिकारको लागि सधै नै लडिरहेका साथीहरूको साथमा हुनेछु। र हातेमालो गरेर अगाडि बढने छु। मेरो गित संगीतलाई माया गरिदिनु हुन विनम्रताको साथमा अनुरोध गर्दछु।र नेपाली कलाकारहरूलाई माया गरिदिनु हुन्छ।भन्ने बिश्वास लिएको छु। मेरो गितहरु सुनेर मलाई माया गर्नु होला ।धन्यवाद बिष्णु तामाङ भन्छन् । सबैले मिलेर काम गर्ने बाताबरण बनाउन पर्छ। तामाङ हाल रास्ट्रीय संगीतकर्मी संघको प्रदेश नम्बर ३ को प्रदेश सदस्य  जस्तो गरिमामय पदमा आसिन छन।तामाङ लोक संगीतलाई माया गर्ने ब्यक्तित्व हुन। जस्ले सानो लाई माया र ठूलो लाई सम्मान गर्न जानेका छन। बधाई तथा सफलताको शुभकामना दिन चाहान्छौ। सधै उत्तर – उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना छ। जन न्युज नेपाल खबर डट कम परिवार :- ललितपुर कुसुन्ती
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने हामीलाई स्वास्थ रहनको लागि आशावादी बनाउन सिकाउने र स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४