Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेविसंघको मशाल, जुलुसमा प्रहरीको हस्तक्षेपः काँग्रेसका क्षेत्रीय सभापति सहित ६ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०७५
  • 4.6K
    SHARES

नेविसंघको मशाल, जुलुसमा प्रहरीको हस्तक्षेपः काँग्रेसका क्षेत्रीय सभापति सहित ६ जना घाइते
जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि
रामेछाप ।


असार १ गते
रामेछापको सदरमुकाम मन्थलीमा नेपाल विद्यार्थीसंघले ०७५ जेठ ३१ गते साँझ निकालेको मशाल जुलुश माथि प्रहरीले लठिचार्ज गर्दा क्षेत्रिय सभापति सहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेपाली काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति ३९ वर्षिय विनोद कार्की, नेपाली काँग्रेस रामेछापका सचिव ४५ वर्षिय लेखबहादुर कार्की, मन्थली नगरपालिका वडा नं ३ कठजोरका का वडाअध्यक्ष ५० वर्षिय केशव रोक्का, नेविसंघका १ नं क्षेत्रका क्षेत्रीय अध्यक्ष २५ वर्षिय धिरज खत्री, नेविसंघका कार्यकर्ता २२ वर्षिय विनोद घिमिरे लगायतका ब्यक्तिहरु रहेका छन् ।

नेविसंघले मुल्यवृद्धि तथा सिन्धुली प्रशासनले सिन्धुलीबाट रामेछाप आउने यातायात साधन सञ्चालनमा रोक लगाएको विरोधमा मन्थलीमा मशाल जुलुश निकालेको थियो । सोही जुलसमा प्रहरीले हस्तक्षेप गरी लाठि प्रहार गरेको हो।रामेछापको सदरमुकाम मन्थलीमा मुल्य वृद्धि तथा सिन्धुलीकाे अघाेसित नाकाबन्दी विरुद्ध बिहिबार साझ नेविसंघले निकालेकाे राके जुलुसमा माथि प्रहरीले लाठीचार्ज गर्दा जुलुसमा सहभागिहरु घाईते हुनुभएकाे छ ।यस् अघि पनि नेविसंघ रामेछाप , स्थानिय, व्यापारीले पटक – पटक विभिन्न किसिमको दवाब दिदै अाएकाे छ । सिन्धुलिबाट विपि राजमार्ग हुँदै अाउने मालबाहक ठुलागाडिहरु रामेछाप अाउन नदिए पछि रामेछापका नागरिकलाई पर्न गएकाे असुविधा तथा मूल्य वृद्धि अकासिएको कारण अान्दोलनका विभिन्न कार्यक्रम गरिरहेकाे नेविसंघ रामेछापले जनाएकाे छ ।
शान्तिपूर्ण जुलुसलाई प्रहरीको दमन र धडपकडले गर्दा अब झन खतरापूर्ण अवस्था आउन सक्ने बुझिएको छ। नागरिकको शान्तिपूर्ण आन्दोलन र जुलुसमा, धर्नामा प्रहरीले बलप्रयोग गर्नु भनेको कतै सरकारको बलमिचाइ त होइन भन्ने तिर पनि सबैको ध्यानाकर्षण हुँदै गहिरहेको छ। जन न्युज नेपाल खबर डट कम
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने साथमा जन आवाज मासिक प्रोमोटर ले हजुरहरुको सामु नयाँ खोज मुलक सम्प्रेषण गरिरहेका छौ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४