Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नमराज ढुंगानाको एक चिनारी को हुन त नमराज ढुंगाना …? र नमराज ढुंगाना लाई बधाई तथा शुभकामना ।।।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २४ २०७५
  • 9.7K
    SHARES

नमराज ढुंगानाको एक चिनारी को हुन त नमराज ढुंगाना …? र नमराज ढुंगाना लाई बधाई तथा शुभकामना ।।।

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौ जेष्ठ २४ गते बिहीबार :-
काठमाडौ :-रास्ट्रीय संगीत कर्मी संघको २०६२/०८/१५ गते सस्था स्थापना भए देखि केन्द्रिय सस्थापक सह-सचिव हुँदै हाल केन्द्रिय बरिस्ठ उपाध्यक्ष सम्म बन्न सफल ब्यक्ति नमराज ढुंगाना लाई रास्ट्रीय संगीतकर्मि संघको चौथो रास्ट्रीय महाधिवेशन बाट सर्बसहमतिमा केन्द्रिय बरिस्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएकोमा यहाँलाई बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ब्यप्त गर्न चाहान्छौ।जन आवाज मिडिया हब प्रा.लि द्दारासन्चालित जन न्युज नेपाल खबर डट कम तथा हेल्थप्लस डट कम परिवार तथा प्रबन्धक नेत्र बहादुर कार्की :-


काठमाडौ :- काभ्रे जिल्लाको काभ्रे ढुंखर्क ७ मा २०३४ सालमा माघ ६ गते बुबा सुर्य प्रसाद ढुंगाना र आमा गङामाया ढुंगानाको कोखबाट जन्मनु भएका ढुंगाना बाल्यकाल देखि नै गित संगीतलाई माया गर्ने ब्यक्तित्व हुनुहुन्थ्यो। भने २०५१ सालदेखि गितसंगीतको क्षेत्रमा लाग्नु भएको ढुंगानाले २०५१ सालमा पहिलो पटक गित रेकर्डिङ गर्नु भएको थियो।काठमाडौ हन्कङबजार तेसैगरी, सल्लेरीको बन ,दर्पण छायाले,मायाको भोको छु,अन्माएर पठायौ,

लगाएतका दर्जनौं गित रेकर्डिङ गरिसक्नु भएका आदरणीय ब्यक्तित्व नमराज ढुंगाना ,सर्गम एट म्युजिक प्रा.लि स्थापना गरि संचालक अध्यक्ष रहेर नेपाली गित संगीत बजारमा ब्याबस्थापन गर्दै आउनु भएको ढुंगाना २०६०/२०६२ मा फेरि बाग्मती संगीतको स्थापना प्रस्चात पुन गित संगीत ब्याबस्थापन गर्दै आउनु भएको ढुंगाना पुन २०६५ सालमा क्यापिटियल एफ एम मा संचालक अध्यक्ष हुनुभयो र्दुइ बर्ष कार्यकाल सफलता पुर्बक पूरा गर्नु भइ आफ्नो कुशलताको प्रदर्सन गर्नु भै सकेका ब्यक्तित्व ढुंगाना ,हाल रेडियो पर्यावरणमा आबद्ध भै काभ्रे सङम म्युजिक प्रा.लि को अध्यक्ष र सुनाखरी मल्टिमिडियामा आबद्ध भइ निम्न लिखित गितहरु नेपाली बजारमा छाइरहेका छन।

दुखिको दैलोमा,रुन्छ मन सम्झेर ,रातो फुल बुट्टे चोलाको,आउँछ खबर भोकै छु भनेर ,फुलको बास्नाले,अन्माएर पठायौ,जाउ घुम्न दोलालघाट ,अंगालोमा अर्कि ,पाइन भर हुने,मचायौ खुल्दुली ,नौमती बजाउदै बाढी पहिरो छ,सबलाई खुसी,एकलै पर्‍यो वर,लगाएतका करिब पाच दर्जन भन्दा बढी गितहरुमा लय सब्द गरिसकेका ढुंगानाको करिब एक दर्जन भन्दा बढी गितहरु यस बर्ष भित्रमा बजारमा आउदैछन।भने सबैको प्रीय पात्रको रूपमा परिचीत ब्यक्तित्व हुन ढुंगाना करिब चार बर्ष देखि लगातार रूपमा नेपाली कलाकारहरुको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय बरिस्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा कार्यरत छन।कलाकारहरूको हक हित र अधिकारको पक्षमा काम गर्दै आएका छन।ढुंगाना भन्छन् म सधैं नै गितसंगीत लाई माया गर्दै आएको मान्छे हु।


म सधैं कलाकारहरुलाइ अगाडि बढाउने काममा लागिरहनेछु।भन्दै बताउदै आएको छन।र बिश्वास छ नमराज ढुंगानाले देश बिदेशमा छरिएर बस्नुहुने सम्पुर्ण नेपाली कलाकारहरूको हक अधिकार र हितमा काम गर्ने प्रतिबद्धता ब्यप्तगर्नु भएको छ।र यहाँको हर कदमलाई सम्पुर्ण कलाकारहरुले सहयोग गरून्।र लोक संगीतमा भएको बिकृती र बिसङगतिलाइ परास्त गर्दै रास्ट्रीय संगीतकर्मी संघलाई एक ढिक्का बनाउदै अगाडि बढाउने मार्गमा लागि रहनुहुनेछ।भन्ने बिश्वासको साथमा यहाँ लाई पुन पनि रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय बरिस्ठ उपाध्यक्षमा चयन हुनु भएकोमा बधाई तथा सफल कार्यकाल को शुभकामना दिन चाहान्छौ।

 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४