Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिन्दगीको भाबना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २७ २०७५
  • 8.8K
    SHARES

२०७५-०१-२७ गते 
भावना
फलामे तारमा एकै छेउ बाट तरङ्ग प्रवाह भए सरी
समस्यामा पर्दा मोदीले रुवाउनु रुवायो नाका बन्द गरी।

आधा सिमा मिचि नेपालीलाई वसाईसारी सक्यो
नेपालकै मान प्रतिष्ठा गिराएर इज्जत लुटि सक्यो।।

हिजो कति बाल वृद्ध मोदीकै कारण भोकभोकै मरे
आजत्यहि मोदीलाई सम्मान र सत्कारको कार्यक्रमगरे।

बर्षौ देखि नभएको विकास पनि दुई दिनमै हुदो रैछ
काहालीलाग्दो समयको भुतलाई स्वागत गर्नबाकी रैछ।

देशका निम्ति रगत र पसिना बगाउनेको छैन वास्ता
नेता जति त्यही मोदीकै स्याहारसुसार मा छन व्यस्त।।

नेपालीको मनको घाउलाई नुन छर्ने त्यही मोदी सरकार
जनताकोघाउको खाटो नबस्दै किनगर्ने सम्मान सत्कार।
 मनको राजा मायालुको नेत्र बहादुर कार्की  जन न्युज नेपाल  खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४