जन न्युज नेपाल खबर नेत्र बहादुर कार्की
बैशाख १७ गते:आज रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा २५६२ औं बुद्ध जयन्तीको अबसर मा मगर समाज रामेछाप रामेछाप कलाकार समाजको आयोजना भब्य रूपमा सास्कृतिक कार्यक्रम भएको थियो। सो कार्यक्रममा बरिस्ठ लोक दोहोरी गायक प्रकाश कटुवाल लगाएत बरिस्ठ कलाकारहरु र संगीतकर्मी संघ रामेछापका अध्यक्ष लगाएत सम्पुर्ण कलाकार अन्य रामेछापका राजनीतिकर्मि समाजसेवि लागाएत को उपस्थिति सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको जानकारी संगीतकर्मि संघ रामेछापका प्रतिनिधिले जन न्युज नेपाल खबर लाई जानकारी दिनु भएको छ। आजको कार्यक्रम भब्य रूपमा सफल भएको छ।र नेपालमा सधैं शान्ति र सद्भावको खाचो रहेको देखिएको छ। भने अब कलाकारहरुले नै हर समस्याहरुलाइ गित को माध्यमबाट सबैको सामु पुर्याउने काम गर्नुपर्नेमा सबैले कलाकारले पनि सोच्नु पर्ने बेला आएको छ।कलाकार भनेको त देशको गहना हो । सबैले मिलेर अब लोक संगीत को जगेर्ना गर्न सबै मिलेर लाग्नुपर्छ । रामेछाप बिशेष प्रतिनिधि
, जन न्युज नेपाल खबर डट कम
जन आवाज मिडिया हब प्रा लि परिवार :-