Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजेको सेकुवा कर्नरअब न्युयोर्कमा पनि :


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३ २०७५
  • 8.9K
    SHARES

न्युयोर्क– प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ ।

सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटी लगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए ।

यसै क्रममा बाजेको सेकुवाको एक नेपाली लगानीकर्ता दीपक भण्डारीले नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै  बाजेको सेकुवाको अध्यक्ष चेतनाथ भण्डारीले आफ्नो ब्राण्डलाई अन्तराष्ट्रियकरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४