Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन कपमा नेपाल पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १५ २०७४
  • 3.1K
    SHARES

काठमाडौँ, १४ चैत, एएफसी एसियन कप फुटबलको अन्तिम खेलमा नेपाल यमनसंग २–१ ले पराजित भएको छ ।

कतारको दोहामा भएको खेलमा नेपाललाई पराजित गर्ने क्रममा यमनका लागि खेलको २३ औँ मिनेटमा अब्दुल वासियालाई पहिलो गोल गरे । ४५ औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर खेलको ८३ ‌औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनका लागि अब्दुल वासियाले अग्रता दोब्बर बनाए । नेपालका विराज महर्जनले फल खेलेपछि यमनले पाएको पेनाल्टीलाई वासयियाले गोल गरेका थिए ।

नेपालले यमनलाई अहिलेसम्म हराउन सकेको छैन । नेपालमा भएको पहिलो लिगको खेल भने गोलरहित बराबरी भएको थियो ।

नेपाल रहेको समूहबाट फिलिपिन्स र यमन एएफसी एसियन कपका लागि छनोट भएका छन् । नेपाल र ताजिकिस्तान छनोट चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४