Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दिपलाई दिल्लीको १ नम्बर जर्सी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 3K
    SHARES

दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेलाई १ नंम्बरको जर्सी दिएको छ। दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपका लागि जर्सी लिएर काठमाडौँ आएका हुन्।

इण्डियन प्रिमियर लिग आइपिएलमा पहिलोटक छनौट भएका सन्दिपले गौतम गाम्भरीको कप्तानीमा खेल्नेछन्। देल्लीको पहिलो खेल आउँदो अप्रिल ८ तारिखमा पञ्जाब विरुद्ध मोहालीमा हुनेछ।

राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले सन्दिपसँगै जर्सी सार्वजनिक गरेका हुन्।

सन्दिपले नेपाली राष्ट्रिय टोलीमा २५ नंम्बरको जर्सी लगाउँदै आएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सन्दिपको जर्सी सार्वजनिक गर्ने चर्चा चलेको थियो। तर प्रधानमन्त्रीको सचिवालयले यस्तो कुनै कार्यक्रम नरहेको

जानकारी दिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४